काठमाडौं ,२४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सबै राजनीतिक दलबीच एकता आवश्यक भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य’ विषयक विचार गोष्ठिमा उनले नेपालको स्थायित्वको लागि राजनीति शक्तिहरु सबैको बीचमा एकता, सहकार्यको आवश्यक भएको बताए ।‘देशलाई यो भन्दाबढि बर्वाद हुन नदिन मुख्य राजनीतिक शक्तिहरु…