सुदूरपश्चिमको सहसंयोजकमा ज्ञानेन्द्र शाही र कर्णालीको सहसंयोजकमा धनबहादुर बुढा

काठमाडौं, २६ असार । ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि सुदूरपश्चिम प्रदेशको सह–संयोजकमा ज्ञानेन्द्र शाही र कर्णाली प्रदेशको सह संयोजकमा धनबहादुर बुढालाई जिम्मेवारी दिइएकोा छ ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको ‘नवीन राप्रपा–२०८०’को कार्ययोजना कार्यान्वयनका लागि प्रदेश संयोजकको समन्वयमा रही कार्यसम्पादन गर्न सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा शाही…