काठमाडौं । नेपाल सरकारले संविधान दिवस विविध रचनात्मक कार्यक्रमसहित ३ दिन मनाउने निर्णय गरेको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले सो निणर्य गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको हो।…