केही मानिसलाई फाइदा हुने गरी विधेयक ल्याएको भन्ने आरोप गलत : मन्त्री गुरुङ

काठमाडौं , १२ भदौ । कानूनमन्त्री धनराज गुरुङ्ले, केही मानिसलाई फाइदा हुने गरी विधेयक ल्याएको भन्ने आरोप गलत भएको जिकिर गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० को छलफलमा सांसदहरुउठाएका प्रश्नको जवाफ दिने क्रममा उनले विधेयक अहिलेको आवश्यकता भएको भन्दै बचाउ गरे ।जनताको आँखामा छारो हाल्नेगरी विधेयक ल्याइएको…