सरकारले काम गर्न नसकेपछि,जतिखेर पनि सत्ता परिवर्तन हुन सक्छ : कांग्रेस नेता खतिवडा

काठमाडौं, १० असार । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले प्रधानमन्त्रीले संसद्को विश्वास जित्न नसके जतिखेर पनि सत्ता परिवर्तन हुने बताएका छन् । ‘सरकारले काम गर्न नसकेपछि, राम्रो परिणाम नदिएपछि, संसद्को विश्वास जित्न नसके जतिखेर पनि सत्ता परिवर्तन हुन्छ । तर कोही सत्तामा जाने बित्तिकै परिवर्तन गरिहाल्ने, सरकार टिक्नै नदिने खेलमा लाग्यौं भने जनताले…