भ्रष्टाचारको जालो तोड्न समान धारणा भएका सबै एक ठाँउमा आँउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तालाई बार्गेनिङको टुल बनाउने प्रवृत्ति बढ्दै गएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा पोष्ट राख्दै भ्रष्टाचारका काण्डहरू सार्वजनिक भएपनि ठुलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम बनाउँने काम भईरहेको बताए । उनले भने, यस्ता काण्डहरूमा सार्वजनिक रूपमा ठूलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने,…