काठमाडौ , १० भदौ प्रतिनिधि सभाका १० विषयगत समितिका सभापतिका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ।रास्वपाबाहेकका दललले दलीय भागबन्डाका आधार विभिन्न दलका सांसदहरूले उम्मेदवारी दर्ता गरेका हुन्। सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट सबैभन्दा धेरै तीन जनाले उम्मेद्वारी दिएका छन् ।प्रमुख प्रतिपक्ष नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा मातहातका दुई वटा समितिको सभापतिका लागि उम्मेदवारी परेको छ। त्यो…