काठमाडौं । एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, बालुवाटार प्रकरणमा आँफूले कुनै गल्ति नगरेको दाबी गरेका छन् । साता लामो युरोप भ्रमणपछि सोमबार बिहान स्वदेश फर्किएका नेपालले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आँफूले कुनै बदमासि नगरेको दाबी गरे । उनले भने ‘नबिराउनु नडराउनु मैले केही पनि विराएको छैन् । कुनै बदमासि गरेको छैन् । कुनै…