काठमाडौं, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुरोट भनेर ल्याएको बट्टा सुनको ठहर हँदा त्यस्मा गृहमन्त्री जवाफदेही हुने कि नहुने भनेर प्रश्न गरेका छन् । आईतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले गृहमन्त्रीको राजीनामाको विकल्प नभएको बताए ।उनले भने ‘ गृहमन्त्रीले त खासमा रोस्टममा उभिन जानु आफै राजीनामा गर्नु बाहेक त्यहाँ जानु…