काठमाडौं, जेठ ९। संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते प्रतिनिधि सभाको संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो । प्रतिपक्ष दल लेका अध्यक्ष केपी ओलीले आफ्नो धारणा…