दुवै सदनको संयुक्त बैठक : मस्यौदा समितिको प्रतिवेदन स्वीकृत

जेठ १०, काठमाडौं– संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० सदनको संयुक्त बैठकले स्वीकृत गरेको छ। बुधबार बसेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० बहुमतले स्वीकृत भएको हो। समितिका सभापति ध्रुवबहादुर प्रधानले सदन समक्ष प्रतिवेदन पेस…