काठमाडौं, २५ चैत्र । सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली, र ओली र देउवाबीच संक्रमणकालीन न्याय सम्बन्धी संसद्मा पेश भएको विधेयकको सम्बन्धमा छलफल भएको थियो । उक्त विधेयकलाई फास्ट ट्रयाकमा…