टिचिङ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा

१९ चैत, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।पेटमा स्वास्थ्य समस्या देखिएपछिउनलाई अस्पतालमा भर्ना गरिएको हो। ‘सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारर्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा २०७९ चैत १८ गते साँझमा भर्ना हुनु भएको छ, हाल उहाँको चिकित्सकको निगरानीमा हुनुहुन्छ’ अस्पतालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ। उनलाई टिचिङ अस्पतालको भिभिआइपी कक्ष…