चैत १३ काठमाडौं । सत्ता गठबन्धनको बैठक मंगलबार बस्ने भएको छ । आजसम्ममा मन्त्रिपरिषद् विस्तार गरिने भनिए पनि दलहरुबीच सहमति हुन नसक्दाअन्योल बढेको छ । सत्ता गठबन्धन आबद्ध दलहरू सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक…