स्ववियु निर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

३० फागुन काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनअन्तर्गत आज उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन हुनेछ। दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन्। दिउँसो २ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका रहेको छ। यसअघि सोमबार उम्मेदवारको नामावली उपर दाबी विरोध र नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो। चैत ५ गते हुने निर्वाचनका…