उपराष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै

फागुन २८ काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै छ। उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत आज उमेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने आयोगले जनाएको छ । आज उमेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको निर्वाचन कार्यतालिकामा उल्लेख छ । यसअघि उपराष्ट्रपतिको निर्वाचनका लागि हिजो उमेदवारको मनोनयन…