चार दलका शिर्ष नेताको बैठक बालुवाटारमा

फाल्गुन १२ काठमाडौं । चार राजनीतिक दलका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवासमा बसिरहेको हो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीकाअध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका…