राष्ट्रपतिका लागि दौडधुप बढ्दो, चिनियाँ राजदूत र ओलीले भेटे प्रधानमन्त्री

काठमाडौँ, १० फागुन । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा चीनको सक्रियता बढेको छ । बुधबार नेपालका लागि चिनियाँ राजदूत चेन सङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । चिनियाँ राजदूत सङ प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा राजदूत सङले राष्ट्रपति निर्वाचनको विषयमा चासो राखेका थिए । चिनियाँ राजदूत बालुवाटारबाट निस्के लगत्तै प्रधानमन्त्रीलाई…