विप्लव मोर्चामा आउँदा हाम्रा केहि कमि कमजोरी सुधारिन्छन् जस्तो लाग्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, ४ असार । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले एकता र स्वतन्त्रताको संयुक्त मोर्चा बनाएको स्पष्ट पारेका छन् । आज सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूहरुको मोर्चा कसैको विरुद्ध परिलक्षित नभएको स्पष्ट पारे । उनले बरु मोर्चा सबैलाई समेटेर अघि…