उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रबि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरुको सहभागीता रहेको थियो भने जसपा, जनतम र नागरिक उन्मुक्ति पार्टी सहभागी भएका थिएनन्। बैठकमा पछिल्लो राजनीतक घटनाक्रम, आसन्न राष्ट्रपति पदको निर्वाचनलगात विषयमा छलफल…