प्रतिनिधि सभाको बैठक बस्दै,बजेटमाथि छलफल

काठमाडौं, जेठ २२ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठक विहान ११ बजेका लागि बोलाइएको छ। हिजोको बैठकमा विपक्षी दलहरूले अवरुद्ध गरेपछि स्थगित भएका बैठक आज बस्न लागेका हुन। हिजो दुवै सदनको बैठक सुरु हुनेबित्तिकै एमाले लगायत प्रतिपक्षी दलहरूले विरोध गर्दै बैठक अवरुद्ध पारेका थिए। विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता…