जेठ १८, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सगरमाथा आरोही हरि बुढामगरलाई सम्मान गरेको छ । बिहीबार निजी निवास धुम्बाराहीमा पार्टीको तर्फबाट मगरलाई सम्मान गरेका हुन् । उनले दुवै खुट्टा गुमाएका (घुँडा भन्दा तल) बुढामगरले सगरमाथाको आरोहण गर्नु देशको लागि गर्वको विषय भएको बताए । दुवै खुट्टा गुमाएर पनि हरेस नखाइकन सगरमाथाको…