अमेरिकी उपविदेशमन्त्री नुल्यान्डले आज प्रचण्ड, ओली र देउवालाई भेट्दै

२०७९ माघ १६, काठमाडौं । दुई दिने नेपाल भ्रमणको क्रममा संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबारदेखि काठमाडौंमा छिन् । आज उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएकी छन् । उपविदेशमन्त्री नुल्यान्डले तीन शिर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यषक्रम रहेको छ । उनले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति…