रेशम चौधरीलाई कैदमै राख्न माग गर्दै सर्वोच्चमा रिट दर्ता,सुनुवाइका लागि बुधवार इजलासमा पेस गरिने

काठमाडौँ, १६ जेठ । टीकापुर घटनामा मारिएकामध्ये एक प्रहरी अधिकारीकी श्रीमतीले पूर्वसांसद रेशम चौधरीको कैद माफीविरुद्ध सर्वोच्च अदालतको ढोका ढकढक्याइएकी छन्। राष्ट्रपतिबाट कैद माफीसँगै चौधरी सोमवार रिहा भएपछि मृतक केशव बोहराकी श्रीमती शारदा कडायतले त्यसविरुद्ध मङ्गलवार रिट निवेदन दायर गरेकी सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले बताए। गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले…