मुलुक अप्ठ्यारो अवस्थामा छ, राष्ट्रिय सहमति गरौँ : वरिष्ठ नेता पौडेल

२०७९ माघ १० ,काठमाडौं। प्रतिनिधिसभामा जारी अधिवेशनमा सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिने क्रममा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति अहिलेको आवश्यकता रहेको बताएका छन्। अहिले देशमा नेतृत्वको सङ्कट रहेको नेता पौडेलले बताएका छन्। नेतृत्वमाथिको अविश्वास चुलिएको अवस्था रहेको भन्दै राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन्। सबै मिलेर अघि बढे व्यवस्था र संविधान…