माघ ४, २०७९ काठमाडौं । प्रतिनिधिसभाको सभामुख चुनावका लागि आज उमेदवारी दर्ताको कार्यतालिका छ । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्ने संघीय संसद् सचिवालयले प्रकाशन गरेको कार्यतालिकामा उल्लेख छ । ४ः१५ बजे दर्ता गरिएका उमेदवारको नाम प्रकाशन गर्ने कार्यतालिका रहेको छ । भोलि बिहान ११ बजे सभामुख चयनका लागि छलफल…