भुटानी शरणार्थी प्रकरणमा मेरो चरित्र हत्या भयो : आरजु राणा

जेष्ठ १ काठमाडौं स् नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति जनाएकी छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा राणाले बोल्दै भनिन्, ‘आज म यहाँ उपस्थित भएको सबैले देखिरहनुभएकै होला। म यसपटक के भन्न चाहन्छु भने, हाम्रो देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा नै पुगिसकेको…