पूर्व गृहमन्त्री खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति

वैशाख २७ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार बिहान मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो । आफू गृहमन्त्री हुँदा खाँणले…