वैशाख २८ काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँडको आजबाट बयान शुरु हुने भएको छ । सरकारी वकिलले आजबाट पूर्व मन्त्री खाँड पक्राउको विषयमा केन्द्रित भएर आज बयान लिन शुरु गर्ने भएको हो । ‘हिजो प्रहरीले किन पक्राउ गरेको हो रु अदालत किन जानु भएको हो रु अदालतले के के…