काठमाडौँ – आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध मंगलबार उजुरी दिन सकिने निर्वाचन आयोगले बताएको छ। आयोगका अनुसार चितवन- २, तनहुँ-१ र बारा- २ मा हुने निर्वाचनका लागि सोमबार दर्ता भएका उम्मेदवारविरुद्ध कुनै उजुरी भए आज दर्ता गर्न सकिने छ। ती उम्मेदवारविरुद्ध उजुरी परेमा चैत २२ गते छानबिन गरी सोही…