उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं। आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज हुँदैछ । निर्वाचन आयोगका अनुसार चितवन-२, तनहुँ- १ र बारा- २ मा आगामी वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुन लागेको हो। उपनिर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ।उम्मेदवारको मनोनयनपत्र दर्ता…