चैत १७, काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शितल निवासमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन्।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रधानमन्त्री दाहालले कांग्रेसबाट ४, एकीकृत समाजवादीबाट २, माओवादी र जसपाबाट १र१ जनालाई मन्त्री नियुक्त गरेका हुन्। मन्त्रिपरिषद्…