कञ्चनपुर निर्वाचन–२ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद छ हजार चार सय ५५ मतान्तरले विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनीक गरेको अन्तिम मतपरिणामअनुसार उनले २८ हजार एक सय मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का नरबहादुर धामीले २१ हजार छ सय ४५ मात प्राप्त गरे…