रसुवामा कांग्रेसका आचार्य ९ हजार ६२१ मतान्तरले विजयी

रसुवाको प्रतिनिधिसभा १ मा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन्। उनी १८ हजार २३५ मत ल्याएर पुनः निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार छोवाङतेन्जिङ तामाङले ८६१४ मत ल्याए। आचार्यले निकटतम प्रतिद्वन्द्वी तामाङलाई ९ हजार ६२१ मतान्तरले पराजित गरे। ए