रवि लामिछानेप्रति इंगित गर्दै ओलीले भने – ‘एउटा घन्टी पनि बजाउन नपाउनू’

२०७९ कार्तिक २८, चितवन । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी प्रचारमा हिँडेको गाडीमा ढुंगा हानेकोमा कडा आपत्ति जनाएका छन् । सोमबार चितवनमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले एउटा पार्टीको उम्मेदवारको गाडीमा ढुंगा हान्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् । उनले रवि लामिछानेप्रति इंगित गर्दै एउटा युवा…