काठमान्डौ । नेपाली कांग्रेसका युबा नेता तथा सांसद प्रदिप पौडेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भेटेर महानगर र क्षेत्र नं ५ को विकासका बारेमा छलफल गरेका छन् । भेटमा काठमाडौँ महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकार बीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको र…