शेखर कोइरालाले मोरङ क्षेत्र नं ६ बाट गराए उम्मेदवारी दर्ता

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले मनोनयन दर्ता गराएका छन। मोरङ निर्वाचन क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदका लागि उहाँले आज अपराह्न ३ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगि मनोनयन दर्ता गराए । कोइरालासँगै मोरङ निर्वाचन क्षेत्र नं ६ (ख) का लागि प्रदेशसभा सदस्यका लागि…