अनिवार्य उपस्थित हुन र न्यौपानेका पक्षमा मतदान गर्न कांग्रेसले जारी गर्‍यो ह्वीप

२०७९ माघ ४, काठमाडौं । नेपाली कांग्रेसले सभामुख पदका लागि नेतृ ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएसँगै ह्वीप जारी गरेको छ । कांग्रसले सभामुखका लागि हुने मतदानको दिन अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको हो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सभामुखको निर्वाचनमा अनिवार्य उपस्थित हुन र न्यौपानेका पक्षमा मतदान गर्न हृवीप जारी गरेका छन् । भोलि…