उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

उदयपुर, १५ असोज । आसन्न ४ मङ्सिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेस सभा सदस्य पदको निर्वाचन सम्बन्धि सम्पूर्ण कार्यहरु सम्पन्न गराउन सनिवार उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थपाना गरी सञ्चालनमा ल्याइएको छ । जिल्ला समन्वय समिति उदयपुरको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाको साइनबोर्ड राख्दै मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश कृष्णप्रसाद सुवेदीले प्रतिनिधि सभा…