देउवासँगको भेटपछि प्रचण्डले भने – सरकार गठनको गृहकार्य थाल्छौं

काठमाडौं, १० मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही गठबन्धन नै कायम रहने बताएका छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि दाहालले यस्तो बताएका हुन् । यसअघि आजै बिहान नेकपा माओवादी केन्द्रको हाइकमाण्डको बैठक बसेर अहिलेको निर्वाचनबारे छलफल भएको थियो । माओवादी केन्द्रको हाइकमाण्डको बैठकपछि अध्यक्ष पुष्पकमल…