काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो ध्यान कानुन बनाउने मात्र नभई भौतिक पूर्र्वाधार निर्माणमामा समेत भएको बताएका छन् । प्रतिनिधि सभामा काठमाडौं क्षेत्र नं १ का उम्मेदवार समेत रहेका नेता सिंहले आज चुनावी अभियानका क्रम मा मतदाताहरुसँगको भेटघाटमा यस्तो बताएका हुन् । भौतिक पुर्वाधार निर्वाचनको क्षेत्रमा आफुले अघिका जनप्रतिनिधिले भन्दा धेरै काम गरेको बताए।…