सत्ता गठबन्धन दलका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । हिजोको बैठकमा दलका नेताहररूले आ-आफ्नो दाबी प्रस्तुत गरेका थिए । आज पुन: छलफल गरेर महानगर र उपमहानगरपालिकाहरूको भागबण्डामा निष्कर्षमा पुग्ने प्रयास हुने नेताहरूले बताएका छन् । आजको छलफलबाट पनि निष्कर्षमा पुग्ने सम्भाबना कम रहेको बुझिएको छ । हिजोको बैठकमा माओवादी केन्द्रले भरतपुर महानगरसँगै…