भूमाफियाहरुलाइ नियन्त्रण गर्न नसके काठमाडौँको खाली ठाउँ छिटै सकिन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँका खाली ठाउँ भूमाफियाहरुले आफ्नो नाममा लिने काम गरिरहेको भन्दै यसमा सचेत भएर काम गर्न निर्देसन दिएका छन् ।सहरी विकास मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी कोरिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा उनले यस्तो निर्देसन दिएका हुन् । भूमाफियाहरुलाइ नियन्त्रण गर्न नसके काठमाडौँमा खाली ठाउँ नहुने…