नेपाली कांग्रेसका युबा नेता प्रदिप पौडेलले सीमा-विवाद समाधान गर्न सरकारले देखाएको अग्रसरता प्रसंसनीय भएको बताएका छन्। प्रधानमन्त्री शेर बहादुर देउबाको भारत भ्रमणलाई लक्षित गरी सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले सीमा विवादको गाँठो फुकाउने विषयलाई मौसमी नबनाउन पनि सुझाब दिएका छन्। मित्रवत समझदारी र निरन्तर पहल मार्फत सीमा-विवाद समाधानलाई उचित…