नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्चुअलमार्फत कांग्रेस मुगुको पार्टी कार्यालयको उद्घाटन गर्ने भएका छन् ।कांग्रेस पार्टी कार्यालय मुगुको नव निर्मित विपी स्मृति भवनको सोमबार दिउँसो २ बजे भर्चुअलमार्फत उद्घाटन गर्ने कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीले बताए । उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा भौतिक रुपमै उपस्थिति भई पार्टी कार्यालय र नेपाली कांग्रेस मुगुका संस्थापक सभापति…