पार्टीभित्रको प्रतिस्पर्धालाई स्वभाबिक रुपमा लिनुपर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रको प्रतिस्पर्धालाई स्वभाबिक रुपमा लिनुपर्ने बताएका छन् । निर्वाचनमा आफुले चाहे जस्तो नतिजा नआएपछि जिम्मेवार नेताहरुले सार्वजनिक रुपमा गलत अभिब्यकति दिनु दुखद रहेको सिंहले बताए । 'अधिबेशनको बिषयलाई लियर केही जिम्मेवार नेताहरुनै सार्वजनिक र सामाजिक संजालको प्रयोग गरि गलत भ्रम फीजाउन लाग्नु कांग्रेसका लागि राम्रो होइन', उनले भने ।आज हेटौंडामा…