सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिरहा जिल्लाका चारै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा विजयी हासिल गर्दै ऐतिहासिक ‘क्लिन स्वीप’ गरेको छ । यससँगै सिरहा जिल्लामा रास्वपाले उल्लेखनीय राजनीतिक सफलता हात पारेको छ । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणामअनुसार सिरहा क्षेत्र नम्बर १, २, ३ र ४ मा रास्वपाका उम्मेदवारहरू विजयी भएका छन्। चारै…