माओवादी केन्द्रले मन्त्री फेर्दैन : दिनानाथ शर्मा

नेकपा माओवादी केन्द्रले मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषयमा अहिलसम्म छलफल नै नगरेको बताएका छन् ।काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा शर्माले मन्त्री फेर्ने विषयमा अहिलेसम्म छलफलको एजेण्डा नै नबनेको बताए । ६/६ महिनामा मन्त्री फेर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने भन्दै उनले निर्धारित कार्यकालभर मन्त्रीलाई काम गर्न दिनुपर्ने बताए ।दुई महिना मन्त्रालयकाबारेमा बुझ्न नै समय लाग्छ, अर्को…