युक्रेनमा रहेका नेपालीको उद्धार गर्न परराष्ट्रले थाल्यो तयारी, करिव साढे दुई सय नेपाली रहेको अनुमान

परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीको विवरण संकलन गर्न सुरु गरेको छ । रुस र युक्रेनबीच तनाव बढेपछि आवश्यक परेको बेला उद्धार गर्न सहज होस् भन्ने उदेश्यले विवरण संकलन गरिएको परराष्ट्रले जनाएको छ ।‘अहिले हामी युक्रेनमा के कति नेपाली रहेका छन् भन्ने विवरण संकलन गरिरहेका छौं,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले न्युज कारखानासँग भनिन्, ‘आवश्यक परेको…