एमसीसी पास गर्ने कि फेल गर्ने भन्ने जनप्रतिनिधिलाई टुंग्याउन दिउँ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे टुंगो लगाउने जिम्मा जनप्रतिनिधिको संस्था संसदलाई दिन आह्वान गरेका छन् ।प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने सरकारको तयारी सत्तासाझेदार दल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा रोकिएको थियो । भोलिपल्ट बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको विमोचन…